उच्च हिमाली क्षेत्रमा सरकारलाई पत्तै नदिई महागा साहसिक खेलको आयोजना
‘अब सुरु हुनेछ, अप्रिल २०१७ मा’ दावा शेर्पा एक्सपेरियन्स डटकम नामक वेबसाइटको शिरमै उच्च हिमाली क्षेत्रमा आयोजना हुने दौडबारे सूचना छ । त्यसको मुन्तिर १ सय २९ दिन १२ घन्टा बााकी छ भन्ने अर्को सूचनासमेत बगिरहेको छ । रसुवाको लाङटाङ, धादिङ र गोरखाको सीमाक्षत्रेमा पर्ने गणेश हिमाल र गोरखाको मनास्लु गरी तीनवटा उपत्यका पार गर्नुपर्ने यो हिमाली ट्रेल दौडका क्रममा ४ हजार ६ सय मिटर उचाइको लौरीविनायक र
- मनबहादुर बस्नेत