एक व्यक्ति कोटको भित्री गोजीबाट सामान झिकिरहेका छन् । र्याप गरिएको बिस्कुटजत्रै सामान कसैलाई थमाउादै छन् । दिनेको अनुहार प्रस्ट खुट्याउन सकिन्छ, लिनेको हुलिया चिनिादैन ।२१ माघ ०७३ मा त्रिभुवन अन्तर्रा्ष्टि्रय विमानस्थल (टीआईए) हुादै बाहिरिएको साढे ३३ किलो अवैध सुन जफतपछि अनुसन्धान गर्दा प्रहरीको केन्ऽीय अनुसन्धान ब्युरो (सीआईबी)ले फेला पारेको भिडियोको दृश्य हो, यो । भिडियोमा सामान लिने व्यक्ति नचिनिए पनि दिने परिचित अनुहार थियो– विमानस्थलमा कार्यरत प्रहरी उपरीक्षक (एसपी)












