कसुरबाट उम्किनेदेखि बिनामापदण्ड शिक्षण संस्था खोल्नेसम्म छुट
Monday, May 7, 2018
त्यो अभियोग, यो आदेश
Tuesday, October 24, 2017
घोटाला–निर्देशक
नेपाल आयल निगमलाई काण्डैकाण्डमा फसाएर लाभ उठाइरहेका जब्बर कार्यकारी
झमझम पानी परिरहेको थियो । बबरमहलस्थित नेपाल आयल निगमको केन्ऽीय कार्यालय परिसरमा ओत लाग्नेहरूको भीड थियो । २६ साउनको दिउासो १ बजे एक अग्ला खाइलाग्दा मानिस माथिल्लो तलाबाट झर्दै थिए । तर, उनीभन्दा निकै अघि एक सहयोगीले आएर मानिसको भीड पन्छाउादै बाटो खुला गरिदिए । त्यसपछि, उनी आफ्नो गाडीमा चढे र हुइाकिए । उनको शैली यति रवाफिलो थियो कि उनी कुनै सुरक्षा फौजका उपल्ला अधिकारीझौ लाग्थे । तर, यिनी न कुनै सैनिक अधिकारी थिए, न त प्रहरी वा सशस्त्र प्रहरी नै
- मनबहादुर बस्नेत

गुप्त प्रस्तावमा गुप्त छलफल
नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ६ वटा हेलिकप्टर किन्ने प्रयत्न अन्तिम चरणमा
गृह मन्त्रालयमा कोही बोल्दैनन् । अर्थ मन्त्रालयमा प्रसंग उप्कायो कि अधिकारीहरू तर्किन्छन् । दुवै मन्त्रालयका सूचना दिन अख्तियारप्राप्त प्रवक्ता त टकटकिन्छन् मात्रै । प्रसंग हो, झन्डै चार महिनादेखि अर्थ मन्त्रालयको अनुमोदन कुरेर बसिरहेको गृह मन्त्रायलयको एउटा गोप्य प्रस्तावको । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तीन–तीनवटा हेलिकप्टर किन्ने यो प्रस्ताव गत चैतदेखि अर्थ मन्त्रालयमा विचाराधीन छ । र, अब लगभग
- मनबहादुर बस्नेत
कौडीको मूल्यमा सरकारी सम्पत्ति
लिजका नाममा सरकारी स्वामित्वका जग्गा र सम्पत्ति सस्तोमा हत्याउने प्रवृत्ति
- मनबहादुर बस्नेत
करिब तीन वर्ष पहिले अर्थात् ५ फागुन ०७० का दिन काठमाडौाका धनाढ्य व्यापारी, उद्योगीहरूमाझ सााच्चै असामान्य माहोल बन्यो । त्यस दिन भारतबाट उडेका १५ वटा निजी विमान काठमाडौामा अवतरण भइसकेका थिए । केही विमान भोलिपल्ट उत्रादै थिए । यसरी निजी विमानमा आएकाहरू सोझै काठमाडौाको उत्तरतिर अवस्थित बौद्धको हायात रिजेन्सी होटलमा पुगेर रोकिए । यो त्यही होटल हो,
सेना-प्रहरीमा किन यस्तो विभेद ?
- मनबहादुर बस्नेत
गएको चार वर्षमा नेपाली सेनाले बन्दोबस्तीका सामान किन्न मन्त्रिपरिषद्बाट मात्रै करिब आठ अर्ब रुपियाा पायो । हेलिकप्टर, जहाज र हातहतियार खरिदका लागि सेनाले ०७० देखि ०७३ को बीचका तीनवटा सरकारबाट यति बजेट पाएको हो । यसबाट सेनाले केही हेलिकप्टर, इजरालयमा निर्मित गलिल राइफल किन्यो भने अरू केही हातहतियार खरिदको प्रक्रियामा छ । यसबाहेक दुईवटा हेलिकप्टर र इन्डोनेसियाबाट विमानसमेत खरिद गर्दैछ ।
यसबाहेक
भीआईपी कुसंस्कार
सामन्ती प्रवृत्तिको निरन्तरता
निलो बर्दी र कालो कपाल धुलाम्य थियो । आाखीभौा र परेला समेत खैरो भएको दृश्यले सुरक्षाकर्मी कुन घनत्वसम्मको धुलोमा रुमलिइरहेका थिए भन्ने प्रस्ट हुन्थ्यो । १० असारमा प्रदेश–७ को कञ्चजपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणको सुरक्षा मिलाउन खटिएका प्रहरीको बेहाल चित्र हो, यो । प्रधानमन्त्री देउवा महेन्ऽनगरबाट दक्षिणतिर पर्ने बेलौरी जाने क्रममा सुरक्षामा खटिएका प्रहरीले यसैगरी तीन घन्टा बिताउनुपर्यो । प्रधानमन्त्रीको सुरक्षामा जिल्ला प्रहरी कार्यालयका २ सय ६५ जना भन्दा बढी प्रहरी

भगवान् भरोसा
जोखिमपूर्ण क्षेत्रका विमानस्थलमा आधारभूत उपकरणकै अभाव
- मनबहादुर बस्नेत
प्रसंग हो, ६ वर्षअघिको । जर्मनीका एक पाइलटले लुक्ला विमानस्थल ओर्लनासाथै नेपाल एअरलाइन्सका क्याप्टेन उद्धव घिमिरेलाई लामो श्वास फेर्दै सुनाए, ‘यहाँ तीन किसिमका व्यक्तिले मात्र विमान उडाउन सक्छन्, मूर्ख, सन्की वा बहादुर ।’
खासमा यी जर्मन पाइलटले विश्वमै चर्चित सगरमाथाको काखमा रहेको तेन्जिङ हिलारी विमानस्थलको ज्यादै अप्ठ्यारो भौगोलिक अवस्थिति र दुर्घटनाबाट जोगाउन आवश्यक न्यूनतम उपकरणसमेत नभएको इंगित गर्न यस्तो टिप्पणी गरेका थिए । हुन पनि २ हजार ८ सय ४६ मिटर उचाइमा रहेको यो संसारकै जोखिमपूर्ण विमानस्थलमध्ये पहिलो नम्बरमा पर्छ । सन् २०१०
Subscribe to:
Posts (Atom)