Showing posts with label Budger. Show all posts
Showing posts with label Budger. Show all posts

Saturday, October 31, 2020

गुलियो चकलेटभित्रको नमीठो खेल

निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग साँठगाँठ

मनबहादुर बस्नेत

२० जेष्ठ २०७७ 

विशाल ग्रुपका सञ्चालक अनुज अग्रवाल र अर्थमन्त्री युवराज खतिवडा । 

 
दुई वर्षअघि । जेठकै महिना थियो । ठूलाठूला परियोजनामा पैसा जुटाउन स्थापित पूर्वाधार विकास बैंक ९निफ्रा० ले सञ्चालन अनुमतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दियो । तर राष्ट्र बैंकले लामो समय निर्णय नगरी अल्झाइरह्यो ।

यो उल्झनको केन्द्रमा थिए, अर्थमन्त्री युवराज खतिवडा